Tag Archives: कर्जा प्रवाह

निजी क्षेत्रलाई कर्जा प्रवाहमा विकास बैंक आक्रमक, वित्त कम्पनीको घट्यो

काठमाडौं, ११ भदौ । बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रलाई प्रवाहित कर्जामा वाणिज्य भन्दा विकास बैंक आक्रमक देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७७/७८) को वार्षिक प्रतिवेदनको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २७.३ प्रतिशतले…

थप पढ्नुहोस्