Tag Archives: कर्पोरेट

औद्योगिक ग्राम स्थापनाको प्रक्रिया सुस्त

सरकारले प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने महत्वाकांक्षी कार्यक्रम घोषणा गरेको तीन वर्ष पूरा हुँदा पनि कार्यान्वयन भने कमजोर देखिएको छ ।अघिल्ला दुई आर्थिक वर्षमा लक्ष्य अनुसार औद्योगिक ग्राम स्थापना हुन नसकेपछि चालू वर्षमा लक्ष्य नै घटाइएको छ । आर्थिक वर्ष २०७६÷०७७ बाट लागू भएको यो कार्यक्रम अनुसार सो वर्ष ४५ वटा स्थानीय तहमा…

थप पढ्नुहोस्

पाँचखालमा ४० उद्योग स्थापनाको तयारी

लगानी भित्र्याउनका लागि पाँचखाल नगरपालिकाले महत्वकांक्षी योजना अघि बढाउने भएको छ । यसका लागि तयारीसमेत थालिएको जनाइएको छ । दुई वर्षअघि लगानी सम्मेलन गरी लगानी भित्र्याउने तयारी गर्दैगर्दा कोरोनाको जोखिमले सम्भब नभएकामा हाल वित्तीय सस्ंथासँग सहकार्य गरी काम अघि बढाइएको छ । पाँचखालमा करिब ४० उद्योग स्थापनाको तयारीमा रहेको नगरप्रमुख महेश खरेलले बताए ।“पाँचखाल सुनको…

थप पढ्नुहोस्