Tag Archives: काठमाडौँको फोहोर

काठमाडौंको फोहोर बुधबारदेखि उठ्ने, अवरोध गर्न खोजे बल प्रयोग

काठमाडौँ, १५ भदौ । बुधबारदेखि काठमाडौँको फोहोर संकलन कार्य नियमित हुने भएको छ । भोलि विहान ६ बजेदेखि काठमाडौँ महानगरसहित उपत्यकाका सडक र चोकमा थुप्रिएको फोहोर संकलन हुने भएको हो । मंगलबार काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहलगायत अधिकारीकोे…

थप पढ्नुहोस्