Tag Archives: काठमाडौँ महानगरपालिका

उपत्यकामा दैनिक १ हजार ४५ मेट्रिक टन फोहोर उत्पादन, अझै केही दिन नउठ्ने

काठमाडौं, १४ भदौ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिका लगायत उपत्यकाका सडक र चोकमा केही दिनदेखि थुप्रिएको फोहर छिट्टै व्यवस्थापन हुने बताएका छन् । बञ्चरे डाँडामा निर्माणाधीन स्यानिटरी ल्याण्डफिल्ड साइट र सिसडोल ल्याण्डफिल्ड साइटको स्थलगत रिपोर्टिङ गरेर फर्किएका सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख शाक्यले यस्तो बताएका हुन् । अवस्थाबारे स्थलगत रिपोर्टिङ गरेर फर्किनुभएको छ,’…

थप पढ्नुहोस्