Tag Archives: कालोबजारी ऐन

फेरी उठ्यो कालोबजारी ऐनमा संशोधनको माग, यथार्थ मूल्यमा बिल जारी गर्न नपाएको गुनासो

काठमाडौं, १० भदौ । नेपाल समुद्रपार निकासी पैठारी संघले कालोबजारी ऐन समयसापेक्ष संशोधन गर्नुपर्ने माग गरेको छ । संघको एक प्रतिनिधिमण्डलले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईलाई भेटेर वाणिज्य क्षेत्रका समस्या अवगत गराउँदै यस्तो माग गरेको हो । सो ऐन संशोधनको माग उठेको यो पहिलो पटक भने होइन, विगत एक दशकदेखि व्यवसायीहरुले…

थप पढ्नुहोस्