Tag Archives: कुन बैंकको कति सी-आस्वा शुल्क ?

कुन बैंकबाट आइपीओ भर्दा कति लाग्छ सी-आस्वा शुल्क, ९ वटामा निःशुल्क

काठमाडौं, १७ साउन । शेयर बजारमा लगानीकर्ताकोहरुको आर्कषण निकै बढेको छ । एकवर्ष अघिसम्म मात्रै पनि सर्वसाधारणमा खासै चर्चा नहुने शेयर बजार र आइपीओ चर्चा यतिबेला चुलिएको छ । एक वर्षको अवधिमा करिब २० लाखभन्दा बढीले डिम्याट खाता खोलेका छन् । जसले गर्दा अहिले एउटै कम्पनीको आइपीओमा २० लाखभन्दा बढी आवेदन पर्न थालेको छ ।…

थप पढ्नुहोस्