Tag Archives: कुलमान घिसिङ

कुलमान घिसिङविरुद्धको मुद्धा प्रधानन्यायाधीशको इजलासमा

काठमाडौं, ५ असोज । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्त गरेको विरुद्धमा परेको रिटमाथी आज सुनुवाई हुँदैछ । कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट प्रधान न्यायाधीश शम्शेरले आफ्नै इजलासमा राखेका हुन् । यो रिट जवराको एक नम्बर इजलासमा परेको छ । यसअघि पटकपटक…

थप पढ्नुहोस्

कुलमान घिसिङविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं, २५ भदौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको नियुक्ति खारेज मुद्दाको सुनुवाइआजको लागि स्थगित भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफैले सुनुवाई गर्नेगरी सो रिटको पेसी तोकिए पनि रिट निवेदकका कानुन व्यवसायीका तर्फबाट सुनुवाई स्थगितको माग भएपछि सुनुवाई आजको लागि सुनुवाई स्थगित भएको हो । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट आफूलाई हटाएको…

थप पढ्नुहोस्