Tag Archives: केटीएम आरसी ३९०

नयाँ पेन्ट स्किमको केटीएम आरसी ३९० नेपाल भित्रियो, मूल्य कति ?

काठमाडौं । नेपाली बजारमा मेटालिक सिल्भर कलरको पेन्ट स्किममा केटीएम आरसी ३९० मोटरसाइकल भित्रिएको छ । नेपालका लागि केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले उक्त मोटरसाइकल नेपाली बजारमा उपलब्ध गराएको हो । नेपाली बजारमा पहिले ब्ल्याक एन्ड ह्वाइटको सिंगल कलरमा मात्र उपलब्ध भएकोमा अब नयाँ आकर्षक कलरमा समेत यो मोटरसाइकल उपलब्ध भएको हो ।…

थप पढ्नुहोस्