Tag Archives: कोभिड

कोभिड निको भएको एक वर्षसम्म पनि देखिन्छ लक्षण

काठमाडौं । कोरोना भाइरसबाट सङ्क्रमित भई निको भएको एक वर्षपछि पनि बिरामीहरूमा केही लक्षण देखापरिरहेको छ । चीनको नेशनल सेन्टर फर रेस्पिरेटरी मेडिसिनका शोधकर्ताहरूले गरेको अध्ययनअनुसार निको भएका ५० प्रतिशत बिरामीमा एक वर्षपछि पनि सास फेर्न गाह्रो हुने, थकानजस्तै कुनै एक लक्षण देखाइरहेका छन् । विशेषगरी अस्पतालमा भर्ना भएपछि निको हुने बिरामीहरूमा लक्षण देखिन सक्छन्…

थप पढ्नुहोस्