Tag Archives: कोरोना अस्पतालबाट सर्छ

१० मध्ये एक जनामा कोरोना अस्पतालबाट सर्छ : अध्ययन

काठमाडौं । अस्पतालहरू पनि कोरोना भाइरसको सङ्क्रमण हुने एक कारण रहेको अध्ययनले देखाएको छ । कोरोना भाइरसको सङक्रमणको पहिलो लहरमा बेलायतका अस्पतालमा भर्ना भएका प्रत्येक १० जनामध्ये एक जनामा अस्पतालको कारण सङ्क्रमित भएका थिए । यो दाबी बेलायतका तीन सय १४ अस्पतालमा भर्ना भएका बिरामीको आधारमा गरिएको हो । ल्यान्सेट जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार ल्यान्कास्टर…

थप पढ्नुहोस्