Tag Archives: कोरोना विरुद्धको खोप

१ करोडभन्दा बढी नेपालीले पाए कोरोना विरुद्धको खोप, पुर्ण मात्रा पाउने १५ प्रतिशत

काठमाडौं, १८ भदौ । नेपालमा एक करोडभन्दा बढी नेपालीले कोभिड विरुद्धको खोपको कम्तीमा पहिलो मात्रा पाएका छन् । स्वास्थ्य मन्त्रालयको भदौ १६ गतेसम्मको तथ्यांक अनुसार नेपालमा अहिलेसम्म १ करोड ९२ हजार १६४ जनाले कम्तीमा कोरोना विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । जसमा पुर्ण खोप पाउने ४६ लाख ६७ हजार ३२८ जना रहेका छन् भने…

थप पढ्नुहोस्