Tag Archives: क्रिप्टोकरेन्सी

‘नेपालमा क्रिप्टोकरेन्सी गैरकानूनी, कारोबार र प्रचारप्रसार गर्नेलाई कारबाही हुन्छ’- राष्ट्र बैंक

काठमाडौं, २४ भदौ । नेपाल राष्ट्र बैंकले नेपालमा डिजिटल मुद्रा क्रिप्टोकरेन्सी अवैध रहेको बताएको छ । पछिल्लो समय क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र माइनिङ जस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्ने गतिविधि भएको भन्दै यसको कारोबार र प्रचारप्रसार नगर्न सचेत गराएको छ । बिहीवार एक विज्ञप्ति निकालेर राष्ट्र बैंकले नेपालमा क्रिप्टोकरेन्सीको कारोबार र प्रचारप्रसार नगर्नरनगराउन चेतावनी दिएको…

थप पढ्नुहोस्