Tag Archives: क्रिस्टियानो रोनाल्डो

रोनाल्डोले युनाइटेडमा खेल्ने पहिलो खेलको टिकट मुल्य २५ सय पाउण्ड !

काठमाडौं । इटालियन क्लब युभेन्टसबाट इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड पुगेका क्रिस्टियानो रोनाल्डोले खेल्ने न्युक्यासलविरुद्धको पहिलो खेलको टिकट मूल्यमा कालोबजारी भएको बेलायती मिडियाहरुले उल्लेख गरेका छन् । बेलायतको ‘द टाइम्स’ले रोनाल्डोले डेभ्यु गर्ने खेलको टिकट रि-सेल गर्ने वेभसाइटहरुले २५ सय पाउण्ड सम्म बेचेको उल्लेख गरेको छ । मिडियामा रिपोर्ट सार्बजनिक भएपछि अहिले भने ३०० देखि ७००…

थप पढ्नुहोस्