Tag Archives: खजुर

खजुर खादा स्वास्थ्यमा पुग्छ यस्ता ५ फाइदा

काठमाडौं । जाडोको मौसममा खजुर खानुमा केही फाइदा छ । खजुरमा पोषक तत्वको भण्डार हुन्छ । खजुरमा आइरन, मिनरल, क्याल्सियम, अमिनो एसिड, फस्फोरस र भिटामिन प्रचुरमात्रामा हुन्छ । एक खजुरबाट २३ क्यालोरी शक्ति पाइन्छ । हेर्नुहोस खजुर खानुका ५ फाइदाः १. खजुरमा रहेको साल्टले हड्डीलाई बलियो काम गर्दछ । यसमा क्याल्सियम, सेलेनियम, म्याग्निज र कपरको…

थप पढ्नुहोस्