Tag Archives: खराब समूह

नेप्सेको वर्गीकरण: यी हुन् खराब समूहमा परेका ५ वाणिज्य र १४ विकास बैंक

काठमाडौं, ७ भदौं । नेपाल स्टक एक्चेन्ज (नेप्से) ले धितोपत्र कारोबारको लागि सूचीकृत कम्पनीहरुको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम सूचीकृत कम्पनीहरुको वर्गीकरण सार्वजनिक गरेको हो । नेप्सेले वर्गीकरणमा समावेश गरेका २२६ कम्पनीमध्ये २८ वटा कम्पनी ‘ए’, १२ वटा ‘बी’, २८ वटा ‘सी’ र १५७ वटा…

थप पढ्नुहोस्