Tag Archives: खल्ती

खल्तीबाट आफ्नो बैंक खातामा निःशुल्क रकम पठाउन सकिने

काठमाडौं, २७ भदौ । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले ग्राहकहरुको अमूल्य प्रतिक्रिया तथा सुझावलाइ मध्यनजर गर्दै खल्तीबाट बैंक खातामा निःशुल्क रकम ट्रान्सफर गर्न सकिने अफर संचालनमा ल्याएको छ। यस सेवाअन्तर्गत ग्राहकहरुले खल्तीबाट आफ्नो एक बैंक खाता सेभ गरी त्यसमा प्रत्येक अंग्रेजी महिनाको अधिकतम ५ पटक वा रू. ५०००…

थप पढ्नुहोस्

जेएलपीटी आवेदन फारम शुल्क खल्तीबाटै तिर्न सकिने

काठमाडौं । खल्तीले जाल्टानसँगको सहकार्यमा जापानी भाषा प्रवीणता परीक्षणको आवेदन फारम शुल्क खल्तीबाट सजिलै भुक्तानी गर्न सकिने सुविधा ल्याएको छ । यस पश्चात परीक्षाको फारम भुक्तानी मात्र खल्तीबाट गर्न सकिने छ । विगतका वर्षहरुमा परीक्षा शुल्क तिर्ने अन्य विकल्प नहुँदा परीक्षार्थीहरु जाल्टानको कार्यालय भृकुटिमण्डप नै पुगेर घन्टौँ लाईन बसी शुल्क तिर्ने झन्झट गर्नु पर्थ्यो। यस…

थप पढ्नुहोस्