Tag Archives: खाद्यान्नको मूल्य आकाशियो

प्रभावकारी बजार अनुगमन नहुँदा खाद्यान्नको मूल्य आकाशियो, खाने तेल अस्वाभाविक वृद्धि

काठमाडौं १५ भदौं । प्रभावकारी बजार अनुगमन नहुँदा खाद्यान्नको मूल्य आकाशिएको छ । चाडपर्वमा मात्र सरकारी निकायले बजार अनुगमन गर्नेगर्दा बजारमा कालोबजारी वृृद्धि भएको उपभोक्ताहरुले दाबी गरेका छन् । एक वर्षको तुलनामा असामान्य रुपमा कच्चा पदार्थको मूल्यवृद्धि हुँदा नेपालमा पनि खाद्यान्नहरुको भाउ बढेको व्यवसायीहरुले बताउँदै आएका छन् । कोरोना महामारी यता उपभोक्ता बजारमा अधिकांश खाद्यान्नको…

थप पढ्नुहोस्