Tag Archives: खेलकुद

चेसका च्याम्पियन बैंकर चौलागाईंको कथा (भिडियोसहित)

काठमाडौं । आजभन्दा दुई दशक अगाडि काठमाडौंको बौद्धका गल्लीहरुमा टोलका दाईहरुले चेस खेलेको पर्शुराम चौलागाईं अझै सम्झिछन् । चेसको बोर्डमा घोडा, हात्ती, बाघ लगायतका संज्ञा दिइएका गोटीहरु चालेका स्मरणहरु पर्शुरामको दिमाखमा ताजै छन् । घरमा आफ्ना दाई, ठूलो बुबाहरुले पनि खेलेको टुलु–टुलु हेरेको र आफुले पनि कहिले काँही उनीहरुसँगै सिक्ने मौका पाएको दिनहरु उनलाई हिजो…

थप पढ्नुहोस्