Tag Archives: खेल / मनोरञ्जन

स्वर्ण पदक विजेता खेलाडीको फोटोबारे पश्चिमा मिडियासँग किन भड्कियो चीन ?

REUTERSBBC १० साउन, काठमाडौं । शनिबार टोकियो ओलम्पिकमा ४९ किलो तौल समुहको महिला वेटलिफ़्टिंगमा स्वर्ण पदक विजेता चिनियाँ खेलाडीको तस्वीरलाई पश्चिममा मिडियाले गरेको प्रस्तुतीप्रति चीन र चिनियाँ नागरिकले कडा आलोचना गरेका छन् । गोल्ड मेडल विजेता २४ वर्षिय हो जीहोएले यो मेडल जितेकी थिइन् । उनको तस्वीरलाई रोयटर्सले सर्वप्रथम पश्चिमा मिडियाका लागि उपलब्ध गरायो ।…

थप पढ्नुहोस्

जोन ग्याम्पर ट्रफी : बार्सिलोना र युभेन्टस अगस्ट ८ मा भिड्ने

काठमाडौं । युभेन्टसले जोन ग्याम्पर ट्रफीको उपाधिका लागि स्पेनिस क्लब बार्सिलोनासंग समाना गर्ने भएको छ । अगस्ट ८ मा बार्सिलोनाको मैदान क्याप नोउमा हुने खेलमा समकालीन विश्वका उत्कृष्ट फुटबलर लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोबीचको भिडन्त पुनः एक पटक देख्न पाइनेछ । बार्सिलोना र युभेन्टसले गत सिजनको च्याम्पियन्स लिगको समूह चरणको खेलमा प्रतिस्पर्धा गरेका थिए ।…

थप पढ्नुहोस्

टोकियोमा फहरिएको नेपाली सान, ओलम्पिक्समा नेपालको खेल कहिले ?

८ साउन, काठमाडौं । जापानको राजधानी टोकियोमा ३२ औँ गृष्मकालीन ओलिम्पिक्स शुक्रवारबाट औपचारिक रुपमा सुरु भएको छ । शुक्रबार नेपाली समय अनुसार साँझ भब्य कार्यक्रम आयोजना गरि ओलम्पिक्स शुरु भएको हो । दर्शकबीना नै रंगशालामा भब्य कार्यक्रम आयोजना भयो । आज नेपालका तर्फबाट खेलमा सहभागी पौडी खेलाडी गौरिका सिंह र एलेक्स शाहले उद्घाटन समारोहमा संयुक्त…

थप पढ्नुहोस्

‘द हन्ड्रेड’ खेल्न नपाउदा सन्दिपले गुमाए एक करोड

काठमाडौं, ७ साउन । नेपाली लेग स्पिनर सन्दिप लामिछानेले इङ्ग्ल्यान्डमा आजबाट सुरु हुने फ्रेञ्चाइज लिग ‘द हन्ड्रेड’ भिसा समस्याका कारण खेल्न पाएनन् । ‘टायर ५’ भिसामा गत असार तेस्रो साता अर्थात असार २४ गते इङ्ग्ल्यान्ड पुगेका सन्दिपले १० दिने क्वारेन्टाइन पूरा गरेर द हन्ड्रेड खेल्न मङ्गलबार नै अभ्यासमा फर्किनुपर्ने थियो । तर ‘द हन्ड्रेड’मा सहभागी…

थप पढ्नुहोस्

‘क्लासिको लेजेन्ड’ मा रियलको रोमाञ्चक जित

काठमाडौं, ६ साउन । लेजेन्ड एल क्लासिकोमा स्पेनिस क्लब रियल म्याड्रिडले जित हात पारेको छ । गएराति इजरायलस्थित ब्लुमफिल्ड स्टेडियममा भएको खेलमा रियलले क्याटलान क्लब बार्सिलोनालाई ३-२ले पराजित गरेको हो । पहिलो हाफको अन्त्यतिर पेड्रो मुनिटिस र अलफन्सो पेरेजले दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि रियलले खेलमा २–१ को अग्रता लिएको थियो । त्यसपछि ६०औं…

थप पढ्नुहोस्

मेसीको भाइरल तस्बीरले इन्स्टाग्राममा बनायो किर्तिमान

काठमाडौं । लियोनेल मेसीले आफ्नो क्यारियरमा पहिलो पटक अर्जेन्टिनाका लागि कोपा अमेरिकाको उपाधि जितेर विश्वभर चर्चा भइरहेको बेला उनले अर्को नयाँ किर्तिमान बनाएका छन् । कोपा अमेरिकाको ट्रफीसँग खिचेको मेसीको तस्बीर सामाजिक सञ्जाल इन्स्टाग्राममा अहिलेसम्मकै सबै भन्दा बढी लाइक पाउने तस्वीर बनेको छ । इन्स्टाग्राम मेसीको सो तस्बीरले २ करोड लाइक पाएको छ । मेसीको…

थप पढ्नुहोस्

जोन ग्याम्पर कपमा बार्सिलोना र युभेन्टस भिड्ने

काठमाडौं, १ असार । जोन ग्याम्पर कपमा प्रतिस्पर्धा गर्न स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई प्रस्ताव राखेको छ । स्पेनिस मिडिया ‘आरएसी वान’का अनुसार यस समरको ट्रफी जोन ग्याम्पर खेल्न बार्सिलोनाले युभेन्टसलाई प्रस्ताव गरेको हो । सन् २०२१ को ग्याम्पर कपमा बार्सिलोनाले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी वा युभेन्टससँग खेल्नुपर्नेछ । त्यसमध्ये साविक विजेतासमेत रहेको बार्सिलोनाले…

थप पढ्नुहोस्

युरो कप र कोपा अमेरिका विजेताले ‘म्याराडोना सुपर कप’ खेल्ने

काठमाडौं । युरो कप २०२० र कोपा अमेरिका २०२१ को विजेताबीच ‘म्याराडोना सुपर कप’ मा प्रतिस्पर्धा हुने भएको छ । अर्जेन्टिनी मिडियाका अनुसार नोभेम्बर २०२० मा निधन भएका अर्जेन्टिनी लिजेन्ड खेलाडी डिएगो म्याराडोनाको सम्झनामा अर्जेन्टिना र इटालीबिच ‘म्यारोडोना सुपर कप’ नामक मैत्रीपूर्ण खेल हुने भएको हो । उक्त खेलमा युरोपियन च्याम्पियन इटाली र कोपा अमेरिकाको…

थप पढ्नुहोस्

पुरस्कारमा मात्रै ७७५ मिलियन युरो खर्च गरिएको युरोपकमा विजेता इटालीले कति पायो ?

काठमाडौं । इटालीले १६ औं संस्करणको युरो कप फुटबलको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो । इंग्ल्याणडको वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समय १–१ को बराबरीमा रोकिएपछि भएको पेनाल्टीमा इटालीले बाजी मारेको हो । पेनाल्टीमा इटालीका डोमिनिको…

थप पढ्नुहोस्

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई, २८ वर्षपछि उपाधिको खडेरी तोडियो

काठमाडौं, २७ असार । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । ब्राजिलको रियो दि जेनेरियोस्थित ऐतिहासिक माराकाना रंगशालामा अर्जेन्टिनाले घरेलु टोली ब्राजिललाई १–० गोलले हराउँदै उपाधि जितेको हो । अर्जेन्टिनाको जितमा एंगेल डी मारियाको गोल निर्णायक बन्यो । खेलको २३ औं मिनेटमा डी पाउलको लामो पासमा एंगेल डी मारियाले ब्राजिली गोलरक्षक एडरसनलाई छक्याउँदै गोल…

थप पढ्नुहोस्