Tag Archives: गोलभेडा

यी हुन् दैनिक गोलभेडा खादाँ स्वास्थ्यमा पुग्ने अचम्मका १० फाइदा

काठमाडौं । तरकारीलाई स्वादिलो बनाउनका लागि गोलभेडाको प्रयोग आजभोली अनिवार्य जस्तै भएको छ । सूपको रुपमा, अचारको रुपमा तथा श्रृंगारको सामानको रुपमा समेत गोलभेडाको प्रयोग गरिन्छ । गोलभेडामा भिटामिन सी, लाइकोपीन, भिटामिन, पोटाशियम पर्याप्त मात्रामा पाइन्छ । यस्ता छन् गोलभेडाले स्वास्थ्यमा पुर्याउने १० फाइदा १. मुटुरोग नियन्त्रण गर्छ बेलायतमा गरिएको एक अनुसन्धानले दैनिक गोलभेडा खाने…

थप पढ्नुहोस्