Tag Archives: ग्याजेट्स

अनलाइन कक्षाको प्रभाव : ५५ प्रतिशत विद्यार्थीमा तनाव, टाउको दुख्ने र आँखाको समस्या

काठमाडौं । अनलाइन कक्षा लिने ५५ प्रतिशत बच्चाहरू स्वास्थ्य सम्बन्धी विभिन्न समस्याबाट ग्रस्त भएको एक अध्ययनले देखाएको छ । महामारीमा लामो समयसम्म भएको अनलाइन कक्षाको कारण विद्यार्थीहरूमा तनाव, आँखा समस्या र अनिद्रा जस्ता समस्या दखिएको भारतको लखनऊमा स्प्रिंग डेल कलेज चेन अफ स्कूलले गरेको एक सर्वेक्षणमा देखिएको छ । सर्वेक्षणमा ४,४५४ जना समावेश थिए ।…

थप पढ्नुहोस्

भर्चुअल गतिविधिले फस्टायो मोबाइल व्यापार, आयात दोब्बर वृद्धि

काठमाडौं, १२ साउन । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा मोबाइलको माग बढेको छ । कोरोनाका कारण शिक्षण सिकाइ, कम्पनीहरुको मिटिङ लगायत भर्चुअल माध्यमबाटै गर्ने चलन बढेसँगै मोबाइलको प्रयोग ह्वात्तै बढेको तथ्यांकले देखाएको छ । एकै परिवारमा अलग-अलग कक्षामा पढ्ने विद्यार्थीको पढ्ने समय एकै हुनाले एक परिवारमा आवश्यक भन्दा बढी मोबाइल किन्नु पर्ने बाध्यता…

थप पढ्नुहोस्

४८ एमपी क्यामेरा, ५००० एमएएच ब्याट्रीसहितको ग्यालेक्सी ए२२ नेपालमा

सामसङ नेपालले ४८ मेगापिक्सल क्वाड क्यामेरा र ५००० एमएएच ब्याट्रीयुक्त ग्यालेक्सी ए२२ सार्वजनिक गरेको छ । ‘ग्यालेक्सी ए२२ मा यस सेगमेन्टमा भएका उत्कृष्ट फिचरहरु सहुलियत शुल्कमा प्रयोग गर्न सकिने सुविधा छ,’ सामसङ मोबाइल नेपालका विजनेस हेड प्रणयरत्न स्थापितले बताए । यसको ४८ मेगा पिक्सलको रियर क्यामेराले दिनमा र रातमा सफा एवं स्पष्ट फोटो खिच्दछ ।…

थप पढ्नुहोस्

सामसङको ग्यालेक्सी एम ३२ स्मार्ट फोन बजारमा, यस्ता छन् विशेषता

काठमाडौं । नेपालको अग्रणी एवं विश्वासिलो स्मार्ट फोन ब्राण्ड सामसङले हालै नेपाली बजारमा ‘विगमोन्स्टर’ अन्तर्गत एम सिरिजको अर्को नयाँ स्मार्ट फोन ‘ग्यालेक्सी एम३२’ प्रस्तुत गरेको छ। यो नयाँ स्मार्ट फोनले वास्तवमै नयाँ युवाहरुका मुभि, गेम, सोसल मिडिया जस्ता सम्पूर्ण आवश्यकतालाई यो सहजै पूरा गर्न सक्दछ। यसमा ९० एचजेड रिफ्रेस रेटको साथ ६.४ इन्चको एफएचडी प्लस…

थप पढ्नुहोस्

शाओमीको रेडमी नोट १० एस बजारमा, यस्ता छन् विशेषता

काठमाडौं । शाओमीको रेडमी नोट १० एस फोन बजारमा भित्रिएको छ । शाओमीको नेपालका लागी आधिकारिक विक्रेता नेपाल, ग्लोबल टेक्नोलोजी लिडरले नेपालमा रेडमी नोट १० एस सार्वजनिक गरेको हो । रेडमी नोट १० एस एक स्लिक डिजाइन, स्टनिंग क्यामेरा, स्याभेज पर्फमेन्स र स्मुथ डिस्प्लेको साथ आउँछ । यो क्लिनेस्ट मीयुआई एक्सपेरियन्स आउट–अफ–द–बक्सको मीयुआई १२.५(अन्तरिम) को…

थप पढ्नुहोस्