Tag Archives: ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंकको रेटिङ बढ्यो, कर्जा जोखिम न्यून

काठमाडौं, २३ भदौ । नेपालस्थित रेटिङ एजेन्सी इक्रा नेपालले ग्लोबल आईएमई बैंकको रेटिङलाई स्तरवृद्धि गरेको छ । इक्रा नेपालले जारीकर्ता रेटिङलाई [ICRANP-IR] A- बाट [ICRANP-IR] A तथा हाल विद्यामान ऋणपत्रको रेटिंगलाइ पनि[ICRANP] LA- af6 [ICRANP] LA- मा स्तरवृद्धि गरेको हो । यस रेटिङगले बैंकको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमा नै पूरा गर्न सक्ने पर्याप्त…

थप पढ्नुहोस्