Tag Archives: घुमफिर

थामपाखाबाट प्याराग्लाइडिङ, हिमाल हेर्दै त्रिशुली किनारमा ल्याण्डिङ

गोरखा, १४ साउन । संघीय राजधानी काठमाडौंबाट ७० किलोमिटर पश्चिम, पर्यटकीय नगरी पोखराबाट १ सय १७ किमि र नारायणगढबाट ७२ किमि पूर्वमा पर्छः धादिङको बेनीघाट बजार । बेनीघाटको पुल तर्नासाथ पुगिन्छ, गोरखाको सिउरेनीटार र त्यहाँबाट करीब ७ किमि भित्र कच्ची बाटो हिंडेपछी आइपुग्छ – रमणीय थामपाखा भन्ज्याङ् । प्रकृतिसँग रमाउनेहरुका लागि अहिले नै आकर्षक थामपाखालाई…

थप पढ्नुहोस्

यी हुन् विश्वका १० उत्कृष्ट एयरलाइन्स, पहिलो कुन ?

काठमाडौं, ६ साउन । कोरोना महामारीका कारण विश्वका हरेक आर्थिक क्षेत्र प्रभावित बन्यो । त्यसमा पनि आवतजावत बन्द हुँदा पछिल्ला दुई वर्ष एयरलाइन्स उद्योगका लागि निकै कष्टकर रह्यो । २०२० मा त अधिकांश एयरलाइन्सका विमानहरू हवाई मैदानमै बस्न बाध्य भए । विश्वभर फैलिएको कोरोना र अधिकांश सरकारले लकडाउन तथा यात्रामा प्रतिबन्ध लगाएकाले एयरलाइन्स उद्योग नै…

थप पढ्नुहोस्

कुन देशको पासपोर्ट कति शक्तिशाली, नेपाल कमजोर १० भित्र

काठमाडौं, २४ असार। विश्वको शक्तिशाली पासपोर्टको सूचीमा नेपाली पासपोर्ट १०९ औं स्थानमा परेको छ । हेन्ली पासपोर्ट इन्डेक्स ले सार्वजनिक गरेको सूचीको नेपाल पाचौं स्थान तल झर्दै १०९ औं स्थानमा पुगेको हो । यसअघि नेपाल १०४ औं स्थानमा रहेको थियो । पहिलो स्थानमा जापानी पासपोर्ट पर्न सफल भएको छ । अर्थात, जापानी पासपोर्ट विश्वको सबैभन्दा…

थप पढ्नुहोस्

पुनरुत्थानका लागि डिजिटल मार्केटिङ खोज्दै पर्यटन व्यवसायी

काठमाडौं, २१ असार । नेपालको पर्यटनको पुनरुत्थानका लागि डिजिटल मार्केटिङमा जोड दिन व्यवसायीहरुले नेपाल पर्यटन बोर्डलाई सुझाव दिएका छन् । कोभिडको कारण तत्काल अन्तरराष्ट्रिय पर्यटकहरु आउने सम्भावना कम रहेकोले भोलीको तयारी स्वरुप डिजिटल मार्केटिङलाई जोड दिन उनीहरुले बोर्डलाई आग्रह गरेका हुन । आव २०७८/७९ को बजेटका सन्र्दभमा बोर्डले सोमबार आयोजना गरेको भच्र्युअल अन्तरक्रिया कार्यक्रममा धारणा…

थप पढ्नुहोस्

पर्यटक आवागमनमा गिरावट, ६ महिनामा ५८ हजार भित्रिए

फाइलफोटो काठमाडौं, १८ असार । कोरोना भाइरस (कोभिड–१९) महामारीको जोखिमका कारण सन् २०२१ मा पर्यटक आवागमनमा गिरावट आएको छ । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ महामारीका कारण अघिल्लो वर्षको तुलनामा पर्यटक आगमन घटेको हो । तथ्यांक अनुसार सन् २०२१ को छ महिनामा ५८ हजार ५८ विदेशी पर्यटक भित्रिएका छन्। जुन महिनामा जम्मा एक…

थप पढ्नुहोस्