Tag Archives: चन्द्रागिरी भेला

चन्द्रागिरि भेलालाई नेपालको सम्बोधन-‘ओलीले नयाँ जाल फ्याके, केही साथीहरू फस्नेछन्’

काठमाडौं, ८ भदौं । नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले घोषणा पत्र र अन्तरिम विधान तयार पारेको छ । काठमाडौंको चन्द्रागिरि हिल्स रिसोर्टमा बसेको केन्द्रीय सदस्य र सांसदको बैठकले पाटीले घोषणा पत्र र अन्तरिम विधान तयार पारेको हो । घोषणा पत्रमा नेकपा (एकीकृत समाजवादी) लाई नेपाली सर्वहारा श्रमजीवी वर्गको हित प्रतिनिधित्व गर्ने…

थप पढ्नुहोस्