Tag Archives: चिनियाँ उद्योगपति ज्याक मा

ज्याक मा जस्ता व्यवसायीलाई ‘पाठ’ सिकाएर के हासिल गर्न चाहन्छ चीन ?

काठमाडौं । चिनियाँ उद्योगपति ज्याक मा को व्यापार राम्रै चलिरहेको थियो । उनको कम्पनी अलिबाबाको वित्तीय एकाई ‘ग्रुप्रो हारमिगा’ सन् २०२० को नोबेम्बरमा हङकङ र शंघाईको शेयर बजारमा सूचीकृत हुने पक्का थियो । ‘ग्रुप्रो हारमिगा’ को मूल्य लगभग ३४.४ बिलियन डलर अनुमान गरिएको थियो । यो अलिबाबा कम्पनीको लागि एक ठूलो उपलब्धि हुने बताईएको थियो…

थप पढ्नुहोस्