Tag Archives: च्याम्पियन्स लिग

च्याम्पियन्स लिग: म्यानचेस्टर युनाइटेड योङ ब्वाइजसँग पराजित

काठमाडौं, ३० भदौ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड स्वीस टोली योङ ब्वाइजसँग पराजित भएको छ । च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा १० खेलाडीमा सीमित युनाइटेड सुरुवाती अग्रता जोगाउन नसक्दा घरेलु टोली योङ ब्वाइजसँग २–१ ले स्तब्ध बनेको हो । खेलको १३ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ३५औं…

थप पढ्नुहोस्