Tag Archives: जगेडा

सानिमा लाइफ इन्स्योरेन्सले सेयर बजारमा मात्रै २१ करोड लगानी गर्ने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले कूल ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न लागेको छ । इन्स्योरेन्सले आगामी साउन २० गतेदेखि सर्वसाधारणमा सो मात्राको आईपीओको निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । इन्स्योरेन्सले कुल जारी पुँजीको ३० प्रतिशत अर्थात ६० लाख कित्ता प्राथमिक सेयर जारी गर्न लागेको हो…

थप पढ्नुहोस्

मर्जरले हिमालयन र इन्भेष्टमेन्ट बैंकका कर्मचारीलाई मालामाल, तलब बढ्ने, पद नघट्ने

काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको सम्झौता भएसँगै कर्मचारीको तलब लगायत सेवा सुविधाको बारेमा पनि सहमति भएको छ । दुवै बैंकको एकिकृत कारोबारपछि हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारीहरुको मासिक तलब र अन्य सेवा सुविधाहरु पनि बढ्ने भएको हो । अहिले हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारीको तलब सुविधा तुलनात्मक रुपमा…

थप पढ्नुहोस्

महिला नेतृत्वको मानुषी लघुवित्तले आईपीओ ल्याउँदै, व्यवसाय र सम्पत्ति बढाउन मात्रै २ करोड लगानी गर्ने

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले आगामी साउन २७ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्दै छ । संस्थाले सो दिनदेखि एक सय रुपैयाँ अंकित दरका ३ लाख ९३ हजार ७५० कित्ता अर्थात ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये १० करोड ९३ लाख रुपैयाँ जारी…

थप पढ्नुहोस्

प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने तयारीमा सिटिजन्स, रिलायबल र सन नेपाल

काठमाडौं । तीन वटा जीवन बीमा कम्पनीले प्रिमियम मूल्यमा सेयर निष्काशनको तयारी थालेको छन् । बीमा समितिका अनुसार सिटिजन्स लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) निष्काशन गर्न बीमा समितिसँग प्रस्ताव गरेका छन् । तीन कम्पनीले प्रिमियम मूल्यमा सेयर निष्काशन गर्ने तयारी गरेको र…

थप पढ्नुहोस्

अतिआवश्यक सेवामा सरकारी निकायकै कर्मचारीको आन्दोलन, न वार्ता, न सहमति

काठमाडौं । अतिआवश्यक सेवा अन्तरगत रहेका दुई सरकारी संस्थानका कर्मचारीहरु लामो समयदेखि आन्दोलित बनेका छन् । नेपाल टेलिकमका कर्मचारीहरु कर्मचारी विनियमावली संशोधन तथा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का कर्मचारीहरु प्रवन्धपत्र र नियमावली फिर्ताको माग राख्दैँ लामो समयदेखि आन्दोलित बनेका हुन । निगमका कर्मचारीहरु विगत २५ दिनदेखि आन्दोलीत बनेका छन् । सरकारले अतिआवश्यक क्षेत्रका रुपमा…

थप पढ्नुहोस्

अतिआवश्यक सेवा अन्तरगत रहेका टेलिकम र वायुसेवा निगमका कर्मचारी आन्दोलित, न वार्ता न सहमति काठमाडौं । अतिआवश्यक सेवा अन्तरगत रहेका दुई सरकारी संस्थानका कर्मचारीहरु लामो समयदेखि आन्दोलित बनेका छन् । नेपाल टेलिकमका कर्मचारीहरु कर्मचारी विनियमावली संशोधन तथा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का कर्मचारीहरु प्रवन्धपत्र र नियमावली फिर्ताको माग राख्दैँ लामो समयदेखि आन्दोलित बनेका हुन…

थप पढ्नुहोस्

५७५ कम्पनीको कारोबार १०० करोड माथि, २१७ कम्पनी ओरालो लाग्दा ११० कम्पनीले छलाङ मारे

काठमाडौं । सरकारले कर सम्बन्धी नयाँ मापदण्ड लागु गरेसगैँ ठूला करदाता कम्पनीको सूचिबाट धेरै कम्पनी बाहिरिएका छन् । आन्तरिक राजस्व विभागले करदाता कम्पनीहरुलाई थप दुई मापदण्ड लागू गरेसगैँ २ सय १७ ठूला कम्पनी सूचिबाट बाहिरिएका हुन । केही कम्पनीहरु ठूला करदाता कम्पनीको रुपमा सूचिकृत भएका छन् भने केही कम्पनी उक्त सूचिबाट हटेका छन् । विभागअन्तर्गत तीन…

थप पढ्नुहोस्

संकटमै भाटभटेनी ग्रुपको छलाङः ईटहरीमा १ अर्ब लागतको आउटलेट, दशैं अघि नै सञ्चालनमा

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसकै समयमा भाटभटेनी ग्रुप व्यापार विस्तारमा आक्रामक बनेको छ । महामारीको समयमा अन्य उद्योगी व्यवसायीहरु सुस्त बनिरहेको अवस्थामा भाटभटेनीका संञ्चालक मिनबहादुर गुरुङ भने यही समयमा व्यापार विस्तारमा छलाङ मारिरहेको हुन् । उनले कोरोनाकालमै ईटहरीमा एक अर्ब रुपैयाँ लागतमा हालसम्मकै ठूलो भाटभटेनी आउटलेट निर्माण गरेका छन् । भाटभटेनी ग्रुपका…

थप पढ्नुहोस्

निर्माण शुरु गरिएको ७ वर्षपछि बन्यो, कर्णाली करिडोर अन्तर्गतको खुलालु-लैफु-सलीसल्ला सडक

प्रकाशित मिति : 16 July, 2021 काठमाडौं । कर्णाली करिडोर अन्तर्गतको खुलालु–लैफु–सलीसल्ला सडक खण्ड निर्माण सम्पन्न भएको छ । निर्माण शुरु गरिएको करिब ७ वर्षपछि खुलालु–लैफु–सलीसल्ला सडक खण्ड निर्माण सम्पन्न भएको छ । नेपाली सेनाले ११२.७५ किलोमिटर सडक निर्माण सम्पन्नगरी असार ३ गते उत्तर दक्षिण व्यापारिक मार्ग हिल्सा–सिमिकोट सडक आयोजनालाई हस्तान्तरण गरेको हो । औसत…

थप पढ्नुहोस्

ज्योति विकास बैंकले एनएटीटीएका कर्मचारीलाई विशेष छुट दिने

काठमाडौं । ज्योति विकास बैंक र नेपाल एशोसियेसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (एनएटीटीए) बीच सहकार्यको लागि सम्झौता भएको छ । एनएटीटीएको वार्षिक साधारणसभाको अवसरमा सो संस्थामा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो । सम्झौता पत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव प्रमुख…

थप पढ्नुहोस्