Tag Archives: जापान

जापानमा १०० वर्षभन्दा धेरै बाच्ने ८५ हजार नाघे, यहाँका मानिसको आयु किन धेरै हुन्छ ?

काठमाडौं । विश्वमा सबैभन्दा स्वस्थकर र लामो जीवनशैली हुने मानिसका रुपमा जापानका मानिसलाई बुझिन्छ । १२ फेब्रुअरी २०२० मा जापानका ११२ वर्षका चित्तेसु वतनबेले सबैभन्दा धेरै बाच्ने व्यक्तिको रेकर्ड बनाए । तर, २३ फेब्रुअरी २०२० मा नै उनको मृत्यु भयो । जापानका महिलाहरुको औषत आयु ८६ वर्ष छ भने पुरुषको ८० वर्षको आसपास छ ।…

थप पढ्नुहोस्