Tag Archives: जीवनशैली

‘संक्रमणदर घटे भदौ पहिलो सातादेखि सवारी लाइसेन्सको ट्रायल खुल्छ’

काठमाडौं, १८ साउन । कोरोना संक्रमणदर घटे भदौ पहिलो साताबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि ट्रायल खुलाउने यातायात व्यवस्था विभागले तयारी गरेको छ । विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार कोभिड महामारी जोखिम कम हुँदै गए भदौको पहिलो सातादेखि ट्रायल खुलाउने तयारी भईरहेको छ । ‘कोरोनाको संक्रमण दर घट्दै गए भदौ पहलिो साताबाट सवारी…

थप पढ्नुहोस्

आँखाको ज्योति कम हुने समस्या समाधानको लागि नियमित व्यायाम

काठमाडौं । आँखाको ज्योति कम हुने समस्याको रोकथाम गर्न नियमित व्यायाम जरुरी रहेको वैज्ञानिकले बताएका छन् । भर्जिनिया विश्वविद्यालयको स्कुल अफ मेडिसिनका अन्वेषकले गरेको अध्ययनअनुसार दैनिक व्यायाम गर्दा आँखाको दृष्टि गुम्ने समस्यालाई विस्तार गर्न वा रोक्न सकिने पत्ता लागेको छ । व्यायामले आँखामा भएको रक्तनलीमा हुने हानिकारक वृद्धिलाई कम गर्नसक्ने मुसामा गरिएको प्रयोगशालामा परीक्षणले देखाएको…

थप पढ्नुहोस्

मनसुनी वायुको प्रभाव: यी प्रदेशमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना

काठमाडौं, १८ साउन । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाले बिहान ६ बजे जारी गरेको सूचनानुसार मनसुनी वायुको प्रभावको कारण देशको विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ। आज दिउँसो प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा…

थप पढ्नुहोस्

यसरी बनाउनुहोस् पहेँलो दाँतलाई सेतो

काठमाडौं । दाँत सेतो र चम्किलो भएमा हाँस्दा पनि धेरै राम्रो देखिन्छ । कसैलाई छिटै आकर्षित गर्नको लागि मोती जस्तो चम्किलो दाँत सहितको मुस्कानले धेरै काम गर्छ । तर, आजकाल धेरै जसो मानिसहरु पहेँलो दाँतको समस्याले घेरिएका छन् । पानीमा हुने केमिकलहरु, सुर्ती, पान र रंग प्रयोग गरिएका खानेकुराको धेरै प्रयोगले पनि दाँतमा पहेँलोपन आँउछ…

थप पढ्नुहोस्

कोरोना सङ्क्रमणबाट निको भएका व्यक्तिमा कपाल झर्ने समस्या बढ्दो

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट निको भएका बिरामीहरूमा कपाल झर्ने समस्या बढ्दो पाइएको छ । छालामा एलर्जी, ¥यासेस, कमजोरी, थकान, आँखा सुक्खा हुने समस्यासहित पोस्ट कोभिडको बिरामीमा कपाल झर्ने समस्या बढिरहेको उपचारमा संलग्न डाक्टरहरूले बताएका छन् । बिरामीहरूमा निको भएको ३० दिनपछि कपाल झर्ने समस्या बढी देखिएको छ । तर केही बिरामीहरूले सङ्क्रमणको बेलामा पनि…

थप पढ्नुहोस्

नेशनल माइक्रोफाइनान्सले हस्तान्तरण गर्यो काजक्रिया खर्च

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १२ हजार ५ सय रुपैयाँ बराबरको काजक्रिया खर्च हस्तान्तरण गरेको छ । संस्थाले सदस्य कमला थापाको श्रीमानको मृत्युमा ग्राहक संरक्षण कोष अन्तर्गत सो मात्राको रकम हस्तान्तरण गरेको हो । संस्थाले शाखा कार्यालय सुडा कञ्चनपुर अन्तर्गत सेवा केन्द्र दोधारा चांदनी लघुवित्त सेवा प्रदान गरीरहेको सेवा केन्द्रमा दोधारा चांदनी नगरपालिका…

थप पढ्नुहोस्

साउन १५ मा कसरी चल्यो खीर खाने चलन, कसरी बनाउने स्वादिष्ट खीर ?

काठमाडौं, १५ साउन । साउनको १५ गते अर्थात खीर खाने दिन । हाम्रो नेपाली परम्परामा ऋतुअनुसार आउने पर्व र त्यही पर्वअनुसार खाने खानाहरु छन्। असार १५ मा हामी दहि च्यिूरा खान्छौ भने साउन १५ गते खीर । माघे सक्रातिमा तरुल, चाकु खान्छौ भने जनै पूर्णिमामा क्वाटी खाने गर्दछौ । हामीले मान्दै आएका यस्ता पर्वहरु छन्…

थप पढ्नुहोस्

अनलाइन कक्षाको प्रभाव : ५५ प्रतिशत विद्यार्थीमा तनाव, टाउको दुख्ने र आँखाको समस्या

काठमाडौं । अनलाइन कक्षा लिने ५५ प्रतिशत बच्चाहरू स्वास्थ्य सम्बन्धी विभिन्न समस्याबाट ग्रस्त भएको एक अध्ययनले देखाएको छ । महामारीमा लामो समयसम्म भएको अनलाइन कक्षाको कारण विद्यार्थीहरूमा तनाव, आँखा समस्या र अनिद्रा जस्ता समस्या दखिएको भारतको लखनऊमा स्प्रिंग डेल कलेज चेन अफ स्कूलले गरेको एक सर्वेक्षणमा देखिएको छ । सर्वेक्षणमा ४,४५४ जना समावेश थिए ।…

थप पढ्नुहोस्

यी प्रदेशमा ‘भारी वर्षा’ को सम्भावना, सतर्क रहन आह्वान

काठमाडौं, १४ साउन । मनसुन सक्रिय भएसँगै आज पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । महाशाखाले प्रकाशित गर्ने बुलेटिनमा प्रदेश १, २ बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो। मौसम पूर्वानुमाना महाशाखाका अनुसार हाल मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी तराई भूभाग नजिक रहेको छ। बुलेटिनमा भनिएको…

थप पढ्नुहोस्

पिस्ता खानुका फाइदै-फाइदा, चम्किलो छालादेखि मुटु सुरक्षासम्म

काठमाडौं । मिठो सुशोभित ड्राई फ्रूट पिस्ता, धेरै व्यक्तिहरुको मनपर्ने खानेकुरामा पर्न सक्छ । यो स्वाद निकै मिठो र उत्कृष्ट हुन्छ । यसको फाइदाहरू थाहा पाइसकेपछि मानिसहरुलाई यो अझ मन पर्न सक्छ। यस्ता छन् पिस्ता खानुको फाइदा १. उज्यालो हरियो रंगको पिस्तामा फाइबर, प्रोटीन, भिटामिन-सी, जिंक, तामा, पोटाशियम, फलाम, क्याल्सियम र अन्य धेरै पोषकतत्वहरूमा भरपूर…

थप पढ्नुहोस्