Tag Archives: जीवन विकास लघुवित्त

जीवन विकास लघुवित्तको शेयर किन्नेको ओइरो, बेच्ने शून्य

काठमाडौं । आजबाट कारोबार सुरु भएको जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण शेयर किन्नेको ओइरो लागेको छ । ९१४ रुपैयाँमा पहिलो कारोबार खुलेको कम्पनीको १२ बजेसम्म शेयर मूल्य ६.११ प्रतिशतले बढेर ९६९.८० रुपैयाँ पुगेको छ । सो अवधिसम्म साढे १० लाख कित्ता बढी शेयर माग भए पनि विक्री कर्ता भने छैनन् । १ घण्टाको…

थप पढ्नुहोस्