Tag Archives: जैतुनको तेल

जैतुनको तेलका यस्ता छन् अनेक फाइदा

काठमाडौं । हामी भान्सामा तोरी वा सोयाबिनको तेल अधिक मात्रामा प्रयोग गरिरहेका छौं । तर, चीन, जापान तथा इटालीजस्ता देशमा जैतुन अर्थात् ओलिभको तेल पनि भान्सामा प्रयोग हुन थालेको छ ।अध्ययनले जैतुनको तेलले खानाको स्वाद बढाउने मात्रै नभएर स्वास्थ्यका लागि पनि निकै धेरै फाइदा पुग्ने देखाएका छन् । फ्याटी एसिडको मात्रा धेरै हुने भएकाले यसले…

थप पढ्नुहोस्