Tag Archives: जोन ग्याम्पर ट्रफी

जोन ग्याम्पर ट्रफी : उपाधिका लागि आज युभेन्टस र बार्सिलोना भिड्दै

काठमाडौं, २४ साउन । ​​​​​​​आज जोन ग्याम्पर ट्रफीको फाइनल खेल हुँदै छ । नेपाली समयानुसार राति १ः१५ बजेबाट सुरु हुने उक्त खेलमा स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्टस भिड्र्दै छन् । साविक विजेतासमेत रहेको बार्सिलोनाले आफ्नै मैदान क्याप नोउमा युभेन्टससँग खेल्न लागेको छ । यस खेलमा दुवै टिम एक–अर्कामाथि जित निकाल्दै उपाधि जित्ने दाउमा…

थप पढ्नुहोस्

जोन ग्याम्पर ट्रफी : बार्सिलोना र युभेन्टस अगस्ट ८ मा भिड्ने

काठमाडौं । युभेन्टसले जोन ग्याम्पर ट्रफीको उपाधिका लागि स्पेनिस क्लब बार्सिलोनासंग समाना गर्ने भएको छ । अगस्ट ८ मा बार्सिलोनाको मैदान क्याप नोउमा हुने खेलमा समकालीन विश्वका उत्कृष्ट फुटबलर लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोबीचको भिडन्त पुनः एक पटक देख्न पाइनेछ । बार्सिलोना र युभेन्टसले गत सिजनको च्याम्पियन्स लिगको समूह चरणको खेलमा प्रतिस्पर्धा गरेका थिए ।…

थप पढ्नुहोस्