Tag Archives: टिप्स

वर्षायाममा माछा खानु हानिकारक, कसरी छुट्याउने ताजा र बासी ?

काठमाडौं । नेपालजस्तो कृषिमा आश्रित मुलुकका लागि कृषिक्षेत्रको विविधीकरणका लागि माछापालन एक महत्वपूर्ण साधनको रुपमा लिइएको छ । मत्स्यपालनले ग्रामीण क्षेत्रहरूमा रोजगारी, उद्यमशीलता तथा आय आर्जनका अवसरहरू सिर्जना गरेको छ । माछापालनप्रति कृषकको संलग्नता दैनिक रूपमा बढिरहेको भए पनि अर्कातर्फ माछाको खपतलाई नेपालमा उत्पादित माछाले मात्र पर्याप्त उपलब्ध गराउन सकिरहेको छैन । यहाँ खपत हुने…

थप पढ्नुहोस्