Tag Archives: टेक्नोफेरेज

युवायुवती हुँदै छन् ‘टेक्नोफेरेज’को शिकार, लुटिँदै छ निन्द्रा

काठमाडौं । प्रविधिको विकाससँगै हरेकको हातहातमा मोबाइल फोन पुगेको छ । मोबाइल फोनले हाम्रो दिनचर्यामा धेरै सहयोग गरेको छ तर यसको फाइदा मात्रै छैनन् । यसको अत्यधिक प्रयोगले हामीलाई हानी पनि गर्न सक्छ । हालसालै भएको एक अध्ययनले मोबाइल फोनको धेरै प्रयोगले किशोरकिशोरीको निन्द्रा लुटेको तथ्य पत्ता लगाएको छ । अष्ट्रेलियाको क्विन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीले…

थप पढ्नुहोस्