Tag Archives: टेलिकम

स्मार्ट टेलिकमलाई बक्यौता तिर्न पुससम्मको भाका

क्लिकमान्डु २०७८ असार ३१ गते १८:५२ मा प्रकाशित काठमाडौं । स्मार्ट टेलिकमको बक्यौता रकम तिर्ने म्याद थप भएको छ । स्मार्ट टेलिकमलाई बक्यौता रकम तिर्नु थप ६ महिनाको भाका दिइएको हो । स्मार्ट टेलिकमले हालको विषय परिस्थितिमा बक्यौता रकम तिर्न नसक्ने भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दिएको थियो । मन्त्रिपरिषद्ले बक्यौता तिर्नका लागि…

थप पढ्नुहोस्

टेलिकमको सर्भर ह्याक : प्रवक्ता भन्छन्, ‘शंका मात्रै हो ह्याक भएको प्रमाणित भएको छैन्’

काठमाडौं, २८ असार । देशको प्रमुख दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको सर्भर ह्याक भएको भन्ने विषय छानबिनको क्रममा रहेको कारण अहिले नै ह्याक भएको भन्न् नसकिने नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले बताएका छन् । पुरानो पुरानो सर्भर जुन अहिले प्रयोगमा पनि नरहेको कारण डेटा ह्याक नै भएको हो वा गलत सूचना आएको भन्ने विषयमा छानबिन…

थप पढ्नुहोस्

५ लाख पुग्यो वर्ल्डलिंकको ग्राहक,इन्टरनेट चलाउने ३ मध्ये १ जना वर्ल्डलिंकको सेवाग्राही

काठमाडौं, १८ असार । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सको सेवा ५ लाख घरधुरीमा पुगेको छ । तिब्र रुपमा सेवा विस्तार गरेर यसै साता ५ लाख ग्राहक पुर्याएको वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले बताए । नेपालमा इन्टरनेट प्रयोग गर्ने हरेक तीन जनामध्ये एक जना प्रयोगकर्ताले वर्ल्डलिंकको इन्टरनेट प्रयोग गर्ने उनको दावी छ । वर्ल्डलिंकले नेपालमा भित्र्याइएको…

थप पढ्नुहोस्

कति पुगे फोरजी प्रयोगकर्ता ? एनसेलको मात्रै ५० लाखभन्दा धेरै

काठमाडौं, १७ असार । नेपालमा फोरजी प्रयोगकर्ताको संख्या ७८ लाख ७१ हजार नाघेको छ । नेपाल दुरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार नेपालभर अहिलेसम्म ७८ लाख ७१ हजार ५ सय ५५ जनाले फोरजी सेवा प्रयोग गर्दै आएका छन् । प्राधिकरणको तथ्यांक अनुसार नेपाल टेलिकमको फोरजी प्रयोगकर्ताको संख्या २६ लाख ३६ हजार ६ सय ४७ जना रहेका…

थप पढ्नुहोस्

‘रिफर एण्ड अर्न’ मार्फत रु. १ लाखसम्म पुरस्कार दिंदै फोनपे

काठमाडौं, १४ असार । फोनपे पेमेन्ट सर्विस लिमिटेडले ‘रिफर एण्ड अर्न’ अफर ल्याएको छ । यसअन्तर्गत ‘फोनपे अफर एप’ मा भएको ‘युनिक रिफरल कोड’ प्रयोग गरेर रिफर गर्दा ग्राहकले २५ सय सम्मको रिवार्ड प्वाइन्ट जित्न सक्ने कम्पनीले बताएको छ । दैनिक सबैभन्दा बढी रिफर गर्नेले १ हजार रूपैयाँ पाउनेछन् भने यही असार ३१ गतेसम्म सबैभन्दा…

थप पढ्नुहोस्