Tag Archives: ट्राफिक महाशाखा

अब एसएमएसबाटै लिन सकिन्छ ट्राफिक कारबाहीमा परेका कागजपत्रको जानकारी

काठमाडौं, ३१ असार । ट्राफिक प्रहरीको कारबाहीमा परेका कागजपत्रको बारेका जानकारी अब एसएमएसबाटै प्राप्त गर्न सकिने भएको छ । ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरे पश्चात नियन्त्रणमा लिएका कागजपत्रहरुको बारेका जानकारी Document Tracking System (DTS) मोबाइल एसएमएस मार्फत लिन सकिने ट्राफिक महाशाखाले बताएको छ । ट्राफिक महाशाखाले दिदै आएको सेवालाई थप…

थप पढ्नुहोस्