Tag Archives: ट्विटर

ट्विटरका अनावश्यक फलोअर्स हटाउन मिल्ने सफ्ट ब्लक फिचर

काठमाडौं । ट्विटरले कुनै पनि प्रयोगकर्तालाई आधिकारिक रूपमा ब्लक नगरी रिमुभ गर्न मिल्ने नयाँ फिचरको परीक्षण सुरु गरेको छ । फिचरको वेबमा परीक्षण भइरहेको जनाउँदै कम्पनीले ‘सफ्ट ब्लक’ फिचरबाट कुनै पनि प्रयोगकर्तालाई ब्लक नगरी रिमुभ गर्न सकिने जनाएको हो । कम्पनीका अनुसार नयाँ फिचरको सहयताले फलोअर लिस्टबाट नचाहिने फलोअर्सलाई हटाउन सकिन्छ । यसका लागि फलोअरको…

थप पढ्नुहोस्