Tag Archives: डा. बाबुराम भट्टराई

बाबुरामले भने- ‘राष्ट्रिय सहमति गरेर एमसीसी पारित गरौं’

काठमाडौं, २१ भदौ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहायता परियोजना (एमसीसी) राष्ट्रिय सहमति गरेर पारित गर्नुपर्ने बताएका छन् । एमसीसीको पक्ष र विपक्षमा बहस भइरहेका बेला पूर्वप्रधानमन्त्री भट्टराईले ट्वीटरमा एक पोस्ट लेख्दै उनले एमसीसी र बीआरआईलाई अगाडि बढाउनुपर्ने बताएका हुन् । उनले भनेका छन्-‘यसमा राष्ट्रिय सहमति गरौं : १…

थप पढ्नुहोस्