Tag Archives: ड्राइभिङ लाइसेन्स

भदौ २० गतेदेखि ‘ड्राइभिङ लाइसेन्स’ परीक्षा सञ्चालनमा हुने, यस्ता छन् मापदण्ड

जितेन्द्र खनाल काठमाडौं, १३ भदौ । यातायात व्यवस्था विभागले बनाएको स्वास्थ्य मापदण्डले अनुमति पाएसँगै चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल परीक्षा भदौ २० गतेबाट खुल्ने भएको छ । गत बैशाख १५ गतेदेखि स्थगित भएका परीक्षा यातायात व्यवस्था विभागले स्वीकृत गरेको स्वास्थ्य सुरक्षाका पूर्ण मापदण्डको पालना गरी लिखित तथा प्रयोगात्मक परीक्षा शुरु हुन लागेको विभागका महानिर्देशक…

थप पढ्नुहोस्