Tag Archives: तालिबान नेताबीच ‘चर्काचर्की’

अफगानिस्तानमा दुई तालिबान नेताबीच ‘चर्काचर्की’, कारण के ?

काठमाडौं । तालिबान नेताहरूबीच अफगानिस्तानमा नयाँ सरकारको संरचनाको विषयमा विवाद उत्पन्न भएको छ । राष्ट्रपति भवनमा उक्त लडाकु समूहका सहसंस्थापक मुल्लाह अब्दुल गनी बरादर र एक मन्त्रीबीच चर्काचर्की परेको हो । बरादर सार्वजनिक रूपमा देखा नपरेकाले तालिबान नेतृत्वमा मतभेद रहेको अपुष्ट विवरण आएको थियो । तर, यसलाई औपचारिक रूपमा भने अस्वीकार गरिएको छ। गत महिना…

थप पढ्नुहोस्