Tag Archives: तीन दिनको पूर्वानुमान

पाँच वटा प्रदेशका अधिकांश स्थानमा ‘भारी वर्षा’ को सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं १० भदौं । मनसुनी वायुको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विहीबार प्रदेश-१, प्रदेश-२, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ । बुधबारदेखि मनसुन थप सक्रिय भएको र दिउँसो…

थप पढ्नुहोस्