Tag Archives: तौल

धेरै खाएर मात्रै होइन यस्ता गल्तीले पनि बढ्छ तौल

काठमाडौं । अनावश्यक तौल हामीमध्ये धेरैको समस्या हो । धेरैजसो मानिसहरु तौल बढ्नुलाई सोझै खानपानसंग जोड्ने गर्छन् । त्यसमा पनि धेरै खादा तौल बढ्छ भन्ने मान्यता पनि कतिपय मानिसमा पाइन्छ । तर, खानपानमा ध्यान नदिने हो भने थोरै खादापनि अनावश्यक रुपमा तौंल बढ्ने कुरा चिकित्सकहरु बताउछन् । धेरै चिल्लो पदार्थ भएको खानेकुरा खादा पनि अनावश्यक…

थप पढ्नुहोस्