Tag Archives: दार्चुला तुइन घटना

दार्चुला तुइन घटनामा एसएसबीको संलग्न रहेको छानबिन समितिको ठहर

काठमाडौं, १६ भदौ । दार्चुलाको घटना छानबिन गर्न गठित समितिले दार्चुला घटनामा भारतीय सुरक्षा बल (एसएसबी) को संलग्नता रहेको ठहर गरेको छ। दार्चुलामा जयसिंह धामी तुइनबाट खसेर महाकालीमा बेपत्ता भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयबाट गठित समितिले घटनामा भारतीय एसएसबीको संलग्नता रहेको ठहर सहितको प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको हो । गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको…

थप पढ्नुहोस्