Tag Archives: देशभर मौसम बदली

देशभर मौसम बदली‚ तीन दिनसम्म केही प्रदेशमा भीषण वर्षाको सम्भावना

काठमाडौं, ६ भदौं । देशभर मौसम बदली भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानमा झरी परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनीलगायतका प्रदेशमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । आइतबार दिउँसो प्रदेश १, बागमती र गण्डकीका एक दुई स्थानमा मेघगर्जनसहित…

थप पढ्नुहोस्