Tag Archives: ‘द क्लिफ’

‘द क्लिफ’मा नयाँ पारिवारिक पिङ सञ्चालन, कति छ शूल्क ?

काठमाडौं, १४ भदौ । विश्वकै दोश्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसरमा निर्माण गरेको नेपालकै अग्लो नयाँ पारिवारिक पिङ सञ्चालनमा आएको छ। बन्जीका लागि कालीगण्डकी नदिको खोँचमा निर्माण भएको पर्वतको कुश्मा र बाग्लुङको बलेवा जोड्ने पुलको उचाइ २ सय २८ मिटर छ भने सो भन्दा माथी पिङको निर्माण गरिएको छ ।…

थप पढ्नुहोस्