Tag Archives: धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गाना

विवादित धितोपत्र बोर्डका अध्यक्ष ढुंगानामाथि छानबिन गर्न समिति गठन

काठमाडौं, १६ भदौं । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानालाई पदबाट निलम्बन गरि छानविन गर्न समिति गठन गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बोर्डका अध्यक्षका सम्बन्धमा छानबीन गरी प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय छानविन समिति गठन गरेको हो । छानविन समितिको सदस्यमा विज्ञ सदस्यका…

थप पढ्नुहोस्