Tag Archives: नयाँ नोट

नयाँ नोट असोज ४ गतेदेखि, प्रतिव्यक्ति १८ हजार ५ सयसम्म साट्न सकिने

काठमाडौं, २८ भदौ । दशै र तिहारलाई लक्षित गरी राष्ट्र बैंकले असोज ४ गते देखि सर्वसाधारणलाई नयाँ नोट साटिदिने भएको छ । काठमाडौंमा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सात वटै प्रदेशको प्रादेशिक कार्यालय र कमर्सियल बैंकका सबै शाखाहरूबाट नोटहरु साट्न सकिने केन्द्रीय बैंकका प्रवक्ता देव कुमार ढकालले क्लाउड पत्रिकालाई बताए । राष्ट्र बैंकले प्रतिव्यक्ति १८…

थप पढ्नुहोस्