Tag Archives: नरिवल पानी

नरिवल पानीः मृगौलाको सुरक्षादेखि तौल घटाउनेसम्म

काठमाडौं । अत्याधिक गर्मी तथा कुनै प्रकारको थकाइको महशुस भएको समयमा नरिवल पानीले हाम्रो शरिरमा उर्जा थप्ने काम गर्छ । नरिवल पानीमा प्रशस्त मात्रामा पोषक तत्व हुन्छ । नरिवल पानीमा भिटामीन सी, म्याग्नेसियम, सोडियम तथा क्याल्सियम जस्ता पोषक तत्व पाइन्छन् । यसका साथै गर्भवती महिलाको स्वास्थ्यको लागि पानी फाइदाजनक हुनुका साथै बिरामी व्यक्तिहरुलाई पनि फाइदाजनक…

थप पढ्नुहोस्