Tag Archives: निजामती कर्मचारी दिवस

यी हुन् निजामती पुरस्कार पाउने ४० कर्मचारी, फेला परेनन् सर्वोत्कृष्ट

काठमाडौं, २२ भदौ । आज निजामती कर्मचारी दिवस । ब्यावसायिक र सिर्जनशील प्रशासन, बिकास, समृद्धी र सुशासनको नारासहित यो दिवस देशभर मनाईदै छ । सरकारले २०६१ सालदेखि निजामती सेवा दिवस मनाउन थालेको हो । निजामती कर्मचारी दिवसको वसरमा सरकारले मंगलबार ४० निजामती कर्मचारीलाई पुरस्कृत गर्दैछ । निजामती सेवा दिवस, २०७८ का अवसरमा उनीहरुलाई पुरस्कृत गर्न…

थप पढ्नुहोस्