Tag Archives: निपाह भाइरस

के हो निपाह भाइरस ? यस्ता छन् लक्षण र बच्ने उपाय

काठमाडौं । भारतको केरला राज्यमा देखिएको निपाह भाइसरको सङ्क्रमण नेपालमा समेत देखिन सक्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सतर्क गराउँदै यसका लक्षण र रोकथामका उपायहरू सार्वजनिक गरेको छ । निपाह भाइरस पशुबाट मानिसमा सर्ने एक गम्भीर प्रकृतिको रोग लाग्ने भाइरसको सङ्क्रमण हो । यस भाइरस प्राकृतिक रूपमा फ्रूट ब्याट भन्ने प्रजातिको चमेरोमा पाइन्छ । यो…

थप पढ्नुहोस्